अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ बैशाख ५ गतेसम्ममा १० जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ । जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँचजना उपर... विस्तृतमा
नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् । सभापति... विस्तृतमा
प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक... विस्तृतमा
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय... विस्तृतमा
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भइरहेको छ । डलर एकको खरिद दर १३३ रुपैयाँ १७... विस्तृतमा
सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८ औं सौराहा फुड फेस्टिभलकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । फेस्टिभलमा खाना, संगित र संस्कृति मार्फत पर्यटकलाई आर्कषित गरिदै छ । सफारी पर्यटनको हिसावले विश्वमा परिचित सौराहालाई परम्परागत... विस्तृतमा
आयुष, मलाई थाहा छैन, तिमी यति बेला कहाँ के गर्दै छौ, कहाँ भौतारिँदै छौ! म त यतिबेला हस्पिटलको बेड नं १३६ मा छट्पटाइरहेकी छु। आत्महत्या गर्दै गरेका जस्ता... विस्तृतमा
ब्यथा असह्य लाग्दैन रतिभर रमाइलो कतै पनि जहाँ हुन्न त्यहाँ तिम्रो उपस्थिती लाग्दछ उजाड भीडभाडमा पनि जमघटमा पनि लाग्दछ एक्लो सरी कछुवाले आफु... विस्तृतमा
पछिल्लो समय विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ । संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा... विस्तृतमा
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३