सांसद्हरुले बहुप्
खानेपानी मन्त्रालयका गतिविधिबारे जबाफ दिन उपस्थित मन्त्री बीना मगरसँग प्रश्न गर्दै सांसदहरुले मेलम्ची आयोजनामा भएको भनिएको भ्रष्टाचारबारेमा प्रश्न उठाएका हुन् ।
प्रतिनिधि सभामा मन्त्री मगरलाई प्रश्न गर्दै कांग्रेसका सांसद गगनकुमार थापाले मेलम्चीलाई लिएर खानेपानी मन्त्री मगर र तत्कालीन सचिव (हाल नेपाल ट्रस्टमा सरुवा) गजेन्द्र ठाकुरबीचको जुहारीबारे जनताले बुझ्न चाहेको बताए ।
‘मन्त्रीजी भन्नुहुन्छ–३६ करोड सीएमसीलाई दिने निर्णय भएको छ, ३६ करोड सचिवले मागेको हुनाले उनको सरुवा भयो । यति दुई वटा कुरा बाहिर आइसकेपछि दुवैले भन्नुपर्यो छापाले गलत कुरा छाप्यो होइन भने दुइजनामा एक जना दोषी हो,’उनले भने, ‘दोषी को हो हामीले जान्न पाउनु पर्छ, दोषीलाई कारबाही हुनुपर्छ ।’
थापाको प्रश्नको जबाफ दिँदै मन्त्री मगरले आफू मन्त्री भइसकेपछि हालसम्म ८४ करोड रुपैयाँ मात्रै भुक्तानी भएको बताउँदै एक अर्ब भ्रष्टाचार भयो भन्ने कुरा अफबाह मात्रै भएको बताइन् ।
रतिक्षित मेलम्ची खानेपानी आयोजनामा भएको अनियमितताबारे प्रतिनिधि सभामा प्रश्न उठाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३