पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनबारे कांग्रेस किन मौन ? सोमबार आयोजित पत्रकार भेटघाटमा यो प्रश्न सुन्नसाथ कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक जंगिए, के बोल्नु पर्ने हो मैले ?
‘चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा गोविन्द केसीलाई सर्मथन गर्नु भएको थियो । अहिले ४/५ सय विद्यार्थी आन्दोलन गरिरहेका छन् किन बोल्नु भएन भनेर सोधेको ?’ पत्रकारले यसो भनिरहँदा देउवा जिज्ञासु भावमा सुनिरहे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३