काठमाडौं– कतारका लागि नेपाली राजदुत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाउने भएको छ।
मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय सुनाएका हुन्।
‘किन र के को लागि फिर्ता गरिएको नसोध्नुस्,सरकारले राम्रो कामको लागि निर्णय गरेको हो,’ प्रवक्ता बास्कोटाले भने।
कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले कांग्रेसको कोटाबाट नियुक्त गरेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३