Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१६ घण्टा अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१६ घण्टा अघि

बजेटमार्फत कर्मचारीको भत्ता खारेज गर्ने निर्णयको स्वागत : आधिकारिक ट्रेड युनियन

प्रकाशित मिति: २०७७ जेष्ठ १९, सोमबार (४ साल अघि)

  • ४०९ पटक पढिएको
  • काठमाडौँ – सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि कर्मचारीको भत्ता खारेज गर्ने निर्णयलाई कर्मचारीले नै स्वागत गरेका छन् ।

    बजेटको यो प्रस्तावलाई निजामती कर्मचारीको छाता सङ्गठन आधिकारिक ट्रेड युनियनले उचित कदम भनेको छ । अहिले आम कर्मचारीले भन्दा पनि सीमित पहुँचवाला कार्यालयमा कार्यरत कर्मचारीले मात्र प्रोत्साहन भत्ता पाउँदै आएका थिए । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने कार्यमा ठूलो रकम खर्च हुने भएपछि सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न सरकारले बजेटमार्फत भत्ता खारेज गर्ने घोषणा गरेको हो ।

    अर्थ मन्त्रालयका अनुसार कामको प्रकृतिका आधारमा करिब १८ हजार कर्मचारीलाई विभिन्न शीर्षकमा भत्ता प्रदान गरिँदै आएको छ । प्रोत्साहन भत्ता, जोखिम, बैठक, दुर्गम भत्ता, खाजा, खाना भत्ता लगायतका शीर्षकमा कर्मचारीले भत्ता पाउँदै आएका छन् । ती शीर्षकबाट वार्षिक ती कर्मचारीका लागि करिब छ अर्ब रुपियाँ खर्च हुने गरेको मन्त्रालयले जनाएको छ ।

    सरकारले बजेटमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन अत्यावश्यक अवस्था बाहेक गोष्ठी, सेमिनार, परामर्श, फर्निचर खरिद शीर्षकमा बजेट कटौती गर्ने घोषणा गरेको छ । सरकारले कर्मचारीको पोसाक भत्ता, महँगी भत्ता, स्थानीय भत्ता भने कटौती गरेको छैन । सरकारले मितव्ययिता सम्बन्धी निर्देशिका बनाएर कार्यान्वयनमा ल्याउने बजेटमा उल्लेख गरेको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले सरकारले बजेटमार्फत कर्मचारीको भत्ता खारेज गर्ने निर्णयको सङ्गठनले स्वागत गरेको जानकारी दिएका छन् ।

    उनले अहिले पनि कतिपय कार्यालयमा कामको प्रकृतिका आधारमा भन्दा पनि सीमित, पहुँचवाला र ठूलाबडाको आसपासमा घुम्ने कर्मचारीले मात्र बुझ्दै आएको भत्ता बजेटमार्फत खारेज गर्ने निर्णयको ट्रेड युनियन स्वागत गर्दछ भने । उनका अनुसार केही सीमित कार्यालयमा प्रोत्साहन भत्ता अनिवार्य छ । प्रोत्साहन भत्ता अनिवार्य पाउने कार्यालयमा राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालय अन्तर्गतका कार्यालय, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत छन् ।

    यस्तै कतिपय गाउँपालिका, नगरपालिका, राष्ट्रिय अनुसन्धान विभाग लगायत विभिन्न सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले विविध शीर्षकमा भत्ता बुझ्दै आएका छन् । ती कार्यालमा कार्यरत कर्मचारीले ५० देखि शत प्रतिशतसम्म भत्ता बुझ्ने गरेका छन् । पोखरेलले भने “अहिले पनि सरकारले कोरोना रोकथाम र नियन्त्रणको अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारीको भत्ता खारेज गरेको छैन । ” (गोरखापत्रबाट)

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १६ घण्टा अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ५ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution