Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ २, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

४९ मिनेट अघि
२

सुनचाँदीको मूल्य घट्यो

१ घण्टा अघि
३

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
४

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
५

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
६

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
८

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
९

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
१०

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
११

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१२

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि

धेरै पढिएका

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
१२

सुनचाँदीको मूल्य घट्यो

१ घण्टा अघि

१० लाख हिनामिना गरेको आरोपमा सशस्त्र प्रहरी निरीक्षक र हवल्दारमाथि छानविन शुरु

प्रकाशित मिति: २०७७ श्रावण ५, सोमबार (४ साल अघि)

  • ४१० पटक पढिएको
  • बारा – बाराको सिम्रौनगढस्थित गोलागन्ज सशस्त्र प्रहरीको बीओपी माथि सशस्त्रकै बाहिनीले छानविन शुरु गरेको छ । व्यापारी तथा स्थानीयवासीको उजुरीको आधारमा सशस्त्र प्रहरीको प्रदेश नम्बर २ बाहिनीले गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक कबीर मल्ल र सहायक हवल्दार सनोज यादवमाथि छानविन शुरु गरेको हो।

    प्रदेश २ को बर्दिवासस्थित बाहिनीबाट सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदीको नेतृत्वमा पुगेको ४ सदस्यीय टोलीले शुक्रबारदेखि सिम्रौनगढस्थित बीओपी गोलागन्ज पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ । सशस्त्र प्रहरी निरीक्षक मल्ल र सहायक हवल्दार यादवलाई तस्करीसँग मिलेर हुन्डी कारोवार गरेको आरोप लागेको छ । उनीहरुमाथि हुण्डीको कारोबार गर्ने व्यापारीले भारतबाट नेपाल भित्राउने क्रममा कपडको पोकामा लुकाई राखेको २५ लाख रुपैयाँसहित कपडा पक्राउ गरेको र १५ लाख सार्वजनिक गर्दै १० लाख झवाम पारेको उजुरी परेको थियो ।

    उजुरीकर्ताहरुले सो सम्बन्धमा लिखित बयान दिएपछि अनुसान्धन शुरु गरिएको सशस्त्र प्रहरी बलनिकट स्रोतले जानकारी दिएको छ । लकडाउन सुरु हुनुभन्दा अगाडी तस्करीको सामान पक्राउ गर्दा उक्त समानबाट प्रहरी निरिक्षक मल्लले महंगो समान तथा खाद्यान्न, कपडा र साडी समेत निकाली  रात्री बसमा राखेर काठमाडौं समेत पठाउने गरेको स्थानीयहरुले बताएका छन् ।

    सशस्त्र प्रहरीको १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी र गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक मल्लले रकम संकलनका लागी लामो समयदेखि सहायक हवल्दार यादवलाई बीओपीमार्फत सादा पोशाकमा खटाएको बताइएको छ ।

    सशस्त्र प्रहरीको प्रदेश बाहिनीले पटक पटक सहायक हवल्दार यादवलाई बीओपीबाट गणमा सरुवा गर्न निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक सुवेदी र सशस्त्र प्रहरी निरीक्षक मल्लले बेवास्ता गर्दै आएका थिए । प्रदेश बाहिनीबाट छानविन टोली आउने थाहा पाएपछि  सुवेदीले सहायक हवल्दार यादवलाई दुईदिन अगाडि कलैयास्थित सशस्त्र प्रहरीको गणमा सरुवा गरेका छन् ।  व्यापारीले एक महिना अघिनै अडियो रेकर्डिङ सहितको उजुरी सशस्त्र प्रहरी मुख्यालयमा गरेका थिए । मुख्यालयको निर्देशनपछि प्रदेश बाहिनीले प्रहरी निरीक्षक मल्ल र सहायक हवल्दार यादवमाथी अनुसन्धान थालेको हो ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    हरप्रहर

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • ताजा खबर
  • १

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    ४९ मिनेट अघि

  • २

    सुनचाँदीको मूल्य घट्यो
    १ घण्टा अघि

  • ३

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    २ दिन अघि

  • ४

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ५

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution