Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१७ घण्टा अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

भदौ १७ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने, १२ वटा वायुसेवा कम्पनीले उक्त उडान भर्दै

प्रकाशित मिति: २०७७ भाद्र ११, बिहिबार (४ साल अघि)

  • ३७४ पटक पढिएको
  • काठमाडौं – सरकारले नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । यहि भदौ १७ गतेदेखि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका लागि उडान तालिका सार्वजनिक गरेको हो । सरकारले १ महिनामा जम्मा ८७  वटा उडान गर्ने भएको छ । उक्त उडानमध्ये ६० वटा नियमित उडान तालिका हो भने २७ वटा चाटर्ड उडान भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

    ‘हामीले एक महिनाको उडान तालिका तय गरेका हौं,’ उनले भने ‘१२ वटा वायुसेवा कम्पनीले उक्त उडान भर्ने छन् ।’ उडान भर्ने कम्पनीमध्ये १० वटा विदेशी कम्पनी हुन भने नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्स हुन् ।’

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना अर्थात असोज १४ सम्मको लागि तालिका तय गरेको हो । पर्यटन मन्त्रालयले तयार पारेको तालिकामा नेपालमा उडान गर्ने सबैजसो वायुसेवा कम्पनीलाई पालैपालो उडान अनुमति दिइएको छ ।

    नेपाली वायुसेवालाई भदौ १७ बाट नियमिन उडान गर्ने गरी स्वीकृति दिइएको छ । उक्त दिन सरकारी ध्वजावहाक जहाज जापानको नारितामा पुगेर पहिलो नियमित उडान शुरु गर्नेछ । त्यसपछिका तीनवटा उडान हिमालय एयरलाइन्सले गरेपछि लगातार ४ वटा उडान नेवानिले गर्ने गरी उडान तालिका बनेको छ ।

    एक महिनामा एउटा विदेशी वायुसेवा कम्पनीले अधिकतम चारवटासम्मको उडान अनुमति पाएका छन् । मन्त्रालयले तय गरेको तालिका अनुसार १८ भदौ र १ असोजमा दैनिक तीन वटा उडान हुनेछन् ।

    उक्त दुई दिन दुई विदेशी र एक नेपाली वायुसेवाको गरी तीन वटा उडान भर्ने भएका छन् । इस्तानबुलबाट टर्किस र हङकङको क्याथे ड्रयागनको उडान एकैदिन परेकोले यसको उडान भएका ती दुबै दिन तीनवटा र अन्य सबै दिन एउटा विदेशी र एउटा स्वदेशी वायुसेवाको एक उडान गर्ने गरी मन्त्रालयले तालिका बनाएको छ । यसका साथै अन्य दिन स्वदेशी र विदेशी वायुसेवाका एक÷एकवटा उडान गर्ने गरी तालिका तय भएको छ ।

    नेपालमा यसअघि उडान तालिका फिक्स गरिएका वायुसेवालाई सातामा एउटासम्मको उडान अनुमित दिइएको नियमित उडान तालिकामा उल्लेख  गरिएको छ । पीसीआर परीक्षण सहज भएका मुलुकबाट मात्रै दैनिक ५०० जनासम्म यात्रु उडान गर्ने गरी उडानको तालिका तय गरिएको हो ।

    चाडवाड नजिकिएसँगै सरकारले चाडपर्व लक्षित हवाइ उडान सुरु गर्ने भएको छ । दशैँ तिहार जस्ता चाडलाई ध्यानमा राख्दै आवतजावतलाई सहज बनाउन मन्त्रालयले उडान खोल्ने तयारी गरेको हो । चाड पर्वलाई लक्षित गरी उडान खोल्न तयारी भइरहेको मन्त्रालयले बताएको छ । भदौ १६ गतेबाट आन्तरिक उडान खोल्ने तयारी यस अघि निर्णय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १७ घण्टा अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ५ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution