काठमाडौँ – नेपालमा हालसम्म ६ लाख ६९ हजार ६ सय २६ पीसिअर टेष्ट गर्दा जम्मा ३७ हजार ३ सय ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसै बिच हालसम्म निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ । जुन ५५ प्रतिशत निको भएको हो।
विश्वमा कुल संक्रमितको संख्या २ करोड ४९ लाख ४० हजार ७ सय ५८ रहेको छ भने निको हुनेको संख्या १ करोड ७३ लाख १७ हजार ९ सय ७२ रहेको छ। विश्वमा निको हुनेको प्रतिशत ६९.४ रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७