काठमाडौँ – न्युरोड स्थित ताम्राकार कम्प्लेक्सबाट सात लाख पचास हजार बराबरको मोबाइल तथा क्यामेरा चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।
चोरीमा संलग्न ३२ वर्षिय प्रकाश तामाङ र २१ वर्षिय जनक तामाङलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग, बिशाल बजारका डिएसपी सुनिल जङ्ग शाहले बताए ।
चोरी गरिएका सामान जानाजान खरिद गरेको आरोपमा अमृत तामाङ, छिरिङ शेर्पा र सोम रानी तामाङलाई पनि पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी शाहले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३