काठमाडौँ – नबिल बैँकका कार्यकारी प्रमुख अनिल केशरी शाहलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनले आफ्नो आधिकारिक फेशबुकमार्फत सो कुराको जानकारी गराएका हुन् ।
केही दिन देखि गन्ध हराएपछि उनले पिसिआर परिक्षण गरेका थिए । पहिलो परिक्षणमा कोरोना नदेखिएपछि उनी आइसोलेसनमा बसेर पूनः दोस्रो पटक पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७