Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ ३, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

१५ घण्टा अघि
२

सुनचाँदीको मूल्य घट्यो

१७ घण्टा अघि
३

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
४

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
५

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
६

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
८

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
९

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
१०

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
११

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
१२

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
८

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
१२

सुनचाँदीको मूल्य घट्यो

१७ घण्टा अघि

शुक्रवारदेखि नेपालमा क्लिन फिड लागू हुँदै

प्रकाशित मिति: २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)

  • २२० पटक पढिएको
  • काठमाडौं – गतवर्ष नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको विज्ञापन नियमनसम्बन्धी ऐन–२०७६ अनुरूप यह कात्तिक ७ गते ( शुक्रवार)देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बनाइने भएको छ । उक्त ऐन प्रमाणीकरण भएको मितिले १ वर्षभित्र यससम्बन्धी आवश्यक सबै तयारी पूरा गरी २०७७ कात्तिक ७ गतेबाट लागू गर्ने प्रावधान भएकाले आउने शुक्रवारदेखि क्लिन फिड लागू हुने भएको हो ।

    ऐनका बाध्यकारी व्यवस्थाअनुरूप यसको नियमनका लागि विज्ञापन बोर्ड गठन गर्नुपर्ने भएकाले क्लिन फिड कार्यान्वयनका लागि सोमवार सरकारले विज्ञापन नियमन नियमावली राजपत्रमा प्रकाशन गरेको छ ।

    सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले कात्तिक ७ देखि लागू गर्ने भनिएको विज्ञापनरहित प्रसारण (क्लिन फिड)को अनुगमनका लागि नियमावलीअनुरूप विज्ञापन बोर्ड गठनको तयारी गरेको छ ।

    सरकारले तोकिएकै मितिबाट क्लिन फिड लागू गर्ने र यससम्बन्धी आवश्यक तयारी पूरा भएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।

    ‘यो देशको सार्वभौमसत्ता र स्वाधीनताको विषयसँग पनि जोडिएको छ । लामो बहस र छलफलपछि ऐन आएको हो । मन्त्रालयले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै तयारी गरेको छ,’ उनले भने ।

    क्लिन फिड कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन गर्नुपर्ने भए पनि तत्काल सबै प्रक्रियामा जान नसकिने भएपछि मन्त्रालयका सहसचिवको अध्यक्षतामा बोर्ड गठन हुने भएको हो ।

    विज्ञापन नियमन गर्ने ऐनमा क्लिन फिड कार्यान्वयन र अनुगमनका लागि विज्ञापन बोर्ड गठन गर्ने प्रावधान रहेको छ । तर, विज्ञापन बोर्ड गठन गर्ने नियमावलीमा खुकुलो प्रावधान राख्दै यो व्यवस्थाअनुरूप बोर्ड गठन गरिने मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

    ऐनमा बोर्डको अध्यक्ष सरकारले खुला प्रतिस्पर्धामार्फत छनोट गर्नुपर्ने र त्यसो गर्दा प्रतिस्पर्धाबाट आएकामध्येबाट बढीमा ३ जनाको नाम सरकारलाई सिफारिश गरी तीमध्येबाट एकजना छनोट गर्नुपर्ने प्रावधान छ । यस्तै ऐनको दफा १४ मा बोर्डमा खुला प्रतिस्पर्धाबाट छानिएका अध्यक्षसहित गृह मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ ।

    विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थाहरूबाट मन्त्रालयले मनोनयन गरेका दुई प्रतिनिधि पनि बोर्डका सदस्य हुने प्रावधान ऐनमा छ । ऐनमा उपभोक्ता हकहितका क्षेत्रमा वा आमसञ्चारका क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिमध्ये कम्तीमा एक महिलासहित मन्त्रालयले तीन जनालाई सदस्य मनोनयन गर्न सक्ने प्रावधान छ । बोर्डका वरिष्ठ कर्मचारीमध्ये बोर्डले तोकेको कर्मचारीले बोर्डको सचिव भई काम गर्ने व्यवस्था ऐनमा छ ।

    नियमावलीको प्रावधानअनुसार विज्ञापन बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धामार्फत छनोट नहुँदासम्म मन्त्रालयका सहसचिव नै बोर्डका अध्यक्ष रहने सचिव बस्यालले बताए । अध्यक्ष छनोट र अन्य सदस्य मनोनयनको प्रक्रिया पनि चाँडै शुरू हुने सचिव बस्यालले बताए ।

    लामो समयदेखि आफूहरूले क्लिन फिड लागू हुनुपर्छ भन्दै आएको र अहिले ऐनको व्यवस्था अनुसार नै यो लागू हुनु स्वागतयोग्य भएको विज्ञापन संघ नेपाल (आन) का अध्यक्ष रवीन्द्र कुमार रिजाल (शशी)ले बताए ।

    यसले नेपाली विज्ञापन बजारको आकार बढ्ने, नेपाली कलाकार तथा अन्य क्षेत्रले समेत काम पाउने उनको भनाइ छ । ‘मूलतः ऐन लागू हुनु महŒवपूर्ण विषय हो । बोर्ड गठन प्राविधिक कुरा हो । सरकारले ऐन नियमावलीमा भएको व्यवस्थाअनुरूप गर्दै जाने हो । हामीले सधैं अरूका डबिङ विज्ञापन मात्र बजाएर बस्ने कुरा त भएन । नेपाल बहुराष्ट्रिय कम्पनीको पनि बजार हो । यहाँको बजारमा लागि काम गर्न यहाँको नियम कानूनअनुसार गर्न उनीहरू पनि बाध्य हुन्छन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    हरप्रहर

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • ताजा खबर
  • १

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    १५ घण्टा अघि

  • २

    सुनचाँदीको मूल्य घट्यो
    १७ घण्टा अघि

  • ३

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    २ दिन अघि

  • ४

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • ५

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution