काठमाडौँ – सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीमाथि कारबाही तयारी गरेको छ ।
नेकपाको बहुमत पक्षले ओलीमाथि कारबाही तयारी गरेको हो । नेकपा स्थायी समिति बैठक आजै बस्दैछ । बैठकमा संसद विघटन प्रस्ताव फिर्ताका लागि आग्रह गर्ने र अटेर गरे पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइने सचिवालयका एक नेताले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७