काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७