काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षमै केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध सडकमा आउने आफूले नसोचेको बताएका छन् ।
भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले वाम एकतालाई जनतालाई दुईतिहाइले अनुमोदन गरे पनि ओलीले संविधानमाथि निर्मम प्रहार गरेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७