काठमाडौं – काठमाडौंको गोकर्णेश्वर आसपास केन्द्रबिन्दु भएको भूकम्प गएको छ ।
बिहीबार दिउँसो ३:३८ मिनेटको समयमा सो भूकम्प गएको र भूकम्प २.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७