काठमाडौं – काठमाडौं उपत्यकामा बैकिंग तथा वित्तिय क्षेत्रका कर्मचारीले अब देखि दिउँसोमा सवारी साधन चलाउन नपाउने भएका छन् । मंगलबार उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
प्रजिअ हरुको हिजो बसेको बैठकले निषेधाज्ञालाई नयाँ तरिकाबाट कडाई गर्न लागेको हो । नयाँ निर्देशन अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सावरी साधनहरु बिहान ९ बजेदेखि १०ः ३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न दिने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३