काठमाडौं – पाँच वर्ष देखिको नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड बैंकले शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आज एक सुचना प्रकाशित गरी पुरानो लाभांश बुझ्न शेयरधनीहरुलाई नयाँ बानेश्वरको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।
बैंकले तोकेको अवधिभित्र पनि शेयरधनीहरुले सभाबाट पारित भएको नगद लाभांश नबुझेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्ने बताएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३