काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सेवाका लागि पार्टीले छिट्टै नयाँ संस्था बनाउने घोषणा गरेका छन् ।
मंगलबार कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘ अभरमा परेका जनतालाई निःशुल्क सेवा गर्न सामाजिक सेवा केन्द्र बनाउँदैछौं ।’
पार्टीको मातहतमा रहने यो समाजसेवी संस्थाले विदेशबाट पैसा नल्याई आपतमा परेका जनताको सेवा गर्ने उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३