काठमाडौं – नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसद्भित्र संसदीय मान्यतामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
“संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔँ,” उनले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, “मर्यादा पालना गरौँ । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउनेभन्दा बाहिर जानुहुँदैन । कतिपय साथीहरुले बोलेको कुरा पनि सुनेँ । माइक हान्ने योजना थियो । त्यस्तो थिएन । त्यस्तो कुरा मिडियामा बोल्नुहुँदैन । काँध चढेर माथि नजानुहोला ।”
उनले आफूहरुले मर्यादापालकको घेरा तोड्न नखोजेको पनि बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३