काठमाडौं – संविधान दिवसका अवसरमा सरकारले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गर्न लागेको छ । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गर्न लागिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गर्न लागेकी हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३