काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा केपी ओली र भीम रावलले उम्मेदवारी दर्ता गराउँदा ३० हजार रुपैयाँ आम्दानी भएको छ ।
अध्यक्षका उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगले तोकेको शुल्क १५ हजार रुपैयाँ बुझाउँदा एमालेलाई ३० हजार आम्दानी भएको हो ।
निर्वाचन आयोगले अध्यक्षका उम्मेदवारले १५ हजार बुझाउनुपर्ने नियम बनाएको थियो । अध्यक्षमा ओली र रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३