वीरगंज – नवजीवन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको कार्यालय तोडफोड गरि चोरी भएको छ।
वीरगंज महानगरपालिका वडा नम्बर २५ बहुअरी स्थित रहेको नवजीवन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको कार्यालयको भित्ता फुटाएर रातको समयमा सहकारीमा रहेको ३ वटा मोनिटर र जम्मा रहेको २ लाख ५० हजार नगद चोरी गरेको नवजीवन वचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्ष रामबिनेश ठाकुरले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३