काठमाडौँ – बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ परेका छन्।
अर्घाखाँची मालारानी गाउँपालीका वडा नं. ३ भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका कृष्णहरी खनाललाई अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो।
बुद्धनगरबाट पक्राउ परेका खनाललाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराईएको महाशाखाले जनाएको छ। उनि माथि ३२ लाख २४ हजार ६ सय १५ रूपैँया जरिवाना र ११ दिन कैद सजाए तोकिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३