Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ भाद्र १, बुधबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध अर्थमन्त्री जनार्दन शर्मा आर्थिक एकीकृत समाजवादी एमाले एसपीपी काठमाडौं काठमाडौं महानगर कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल रोजगार विनिमय दर विश्व वैदेशिक रोजगारी शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

१८ घण्टा अघि
२

हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’

२0 घण्टा अघि
३

फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)

२१ घण्टा अघि
४

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
५

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक

२ दिन अघि
६

विवेकशील साझाको अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराई चयन

२ दिन अघि
७

अख्तियारद्वारा घुस लिने अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२ दिन अघि
८

२७.९२ अंकले घट्यो नेप्से, एक अर्ब ८७ करोडको कारोबार

२ दिन अघि
९

उत्तर अमेरिकामा सा पारु मनाईयो

२ दिन अघि
१०

घरजग्गा दान गरिसकेको भन्दै अध्यक्ष ओलीले मागे उपचार खर्च !

२ दिन अघि
११

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
१२

राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न

३ दिन अघि

धेरै पढिएका

१

वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनीक जग्गा निजी भन्दै स्पष्टिकरण

३ हफ्ता अघि
२

उद्योगपति पद्म ज्योतिद्वारा धर्मोदय सभालाई जग्गादान

३ हफ्ता अघि
३

संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान

१ हफ्ता अघि
४

नेकपा-एस महालक्ष्मी नगर कमिटीले बुझायो मेयरलाई ज्ञापनपत्र

३ हफ्ता अघि
५

ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

३ दिन अघि
६

उत्तर अमेरिकामा सा पारु मनाईयो

२ दिन अघि
७

नव गायिका रोशना तुलाधरको ‘”रंग जिगुनं हिला वन स्व रे”…’ सार्बजनिक (भिडियोसहित)

१ हफ्ता अघि
८

रक्षक नै भक्षक : सिमा सुरक्षामा खट्नेको संरक्षणमा नै हुन्छ ठुलो मात्रामा तस्करी

२ हफ्ता अघि
९

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व शुरु (भिडियोसहित)

२ हफ्ता अघि
१०

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
११

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
१२

‘डब्लुएनओ’ को चौथो महाअधिवेशनद्वारा अध्यक्षमा संयुक्त श्रेष्ठ निर्वाचित

६ दिन अघि

ज्यापु महागुथि नेपाः येँ महानगर समितिमा पंचनारायण महर्जनको नेतृत्व

बिगेन तुलाधर प्रकाशित मिति: २०७८ पौष २५, आईतबार (७ महिना अघि)

  • १०३१ पटक पढिएको
  • काठमाडौँ – ज्यापु महागुथि नेपाः येँ महानगर समितिको एकीकृत अधिवेशन सम्पन्न भएको छ । हिजो बसन्तपुरमा भव्य समारोहका बीच उद्घाटन गरिएको एकीकृत अधिवेशनको बन्द शत्र तथा निर्वाचन सत्र आज सम्पन्न गरिएको हो । नयाँ नेतृत्वका लागि अध्यक्ष, उपाध्यक्ष २, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षका साथै १४ जना सदस्यहरुको लागि निर्वाचन गरिएकोमा दुई उपाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि निर्वाचन गरिएको थियो ।

    अध्यक्ष पदका लागि नरदेवीका न्हुछेकाजी महर्जन, गोफः त्वाःका पंचनारायण महर्जन र वतु त्वाःका सुरेन्द्र महर्जनको उम्मेदवारी परेको थियो । जसमा अध्यक्ष पदमा पंचनारायण महर्जन ३६० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी न्हुछेकाजी महर्जनले १७१ मत र सुरेन्द्र महर्जनले ८ मत प्राप्त गरेका थिए ।

    यसैगरी सचिव पदमा किलाघः त्वाःका मचाराजा महर्जन ३२४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी शर्मिला सुवाल डंगोलले २०६ मत प्राप्त गरेका थिए । यस्तै कोषाध्यक्ष पदमा भिमसेनस्थानका जुजुकाजी महर्जनले ३६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राजु रत्न महर्जनले १२४ मत प्राप्त गरेका थिए ।

    महागुथिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कृष्ण नारायण महर्जन र उपाध्यक्ष (महिला), नानी हेरा महर्जन, सहसचिव रजिना डंगोल, सहकोषाध्यक्ष नानी हेरा डंगोल चयन भएका छन् ।

    यसैगरी खुल्ला सदस्यमा श्याम कृष्ण प्रजापति, राजन महर्जन, श्रीकृष्ण महर्जन, कृष्ण महर्जन, मचाराजा महर्जन, श्याम महर्जन, कुलनारायण डंगोल, सूर्यमान महर्जन, दिनेश महर्जन चयन भएका छन् भने महिला सदस्यमा विद्यालक्ष्मी डंगोल, बिमला महर्जन (डंगोल), कमला महर्जन, सजनी महर्जन र सुनिता महर्जन डंगोल चयन भएका छन् ।

    समाजसेवी शान्तराज डंगोलको नेतृत्वमा रहेको निर्वाचन समितिले येँ महानगर समितिको निर्वाचन सम्पन्न गराएको हो ।

    निर्वाचन सत्र अघि येँ महानगर समितिका अध्यक्ष बाबुराजा महर्जनको सभापतित्वमा संचालित बन्द सत्रबाट सचिव ई. सानु काजी महर्जनले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ई. हेराकाजी महर्जनले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुमोदन गरेका थिए ।

  • ज्यापु महागुथि
  • प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न
    हरप्रहर

    राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न

  • ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश
    हरप्रहर

    ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

  • राजोपाध्याय समाजद्वारा मासिक रूपमा आयोजना गरिदै आएको पञ्चाभिषेक रूद्रीको समापन
    हरप्रहर

    राजोपाध्याय समाजद्वारा मासिक रूपमा आयोजना गरिदै आएको पञ्चाभिषेक रूद्रीको समापन

  • नेकपा – एसको उद्योग व्यवसायी संघ ललितपुर कमिटी गठन
    हरप्रहर

    नेकपा – एसको उद्योग व्यवसायी संघ ललितपुर कमिटी गठन

  • ताजा खबर
  • १

    फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
    १८ घण्टा अघि

  • २

    हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’
    २0 घण्टा अघि

  • ३

    फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)
    २१ घण्टा अघि

  • ४

    रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा
    १ दिन अघि

  • ५

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution