Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ जेष्ठ ३, मंगलबार
ट्रेन्डीङ्ग
एकीकृत समाजवादी एमाले गठबन्धन नेपाली कांग्रेस केपी शर्मा ओली शेरबहादुर देउवा पक्राउ स्वास्थ्य
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • स्वास्थ्य / जीवनशैली
    • सूचना-प्रविधि
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

१८ घण्टा अघि
२

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

२१ घण्टा अघि
३

विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

२१ घण्टा अघि
४

काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

१ दिन अघि
५

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

१ दिन अघि
६

स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप

१ दिन अघि
७

ललितपुरमा चिरीबाबु दोब्बर बढी मतले अघि

२ दिन अघि
८

मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

४ दिन अघि
९

मोदीले प्रयोग गर्ने गाडी भारतीय वायुसेनाको विमानले भैरहवा ल्याइदियाे

५ दिन अघि
१०

होण्डाको आकर्षक उपहार योजना

५ दिन अघि
११

निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

५ दिन अघि
१२

आज राति १२ बजेदेखि मौन अवधि, के- के गर्न पाइँदैन ?

६ दिन अघि

धेरै पढिएका

१

काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

१ हफ्ता अघि
२

काठमाडौं महानगर वडा २७ मा काँग्रेसको तर्फबाट खड्गी वडाध्यक्षका उम्मेदवार

३ हफ्ता अघि
३

१९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी

२ हफ्ता अघि
४

एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

१ हफ्ता अघि
५

गठबन्धनको सहमती र निर्णय प्रतिकुल हुनेगरी महालक्ष्मीमा माओवादीको उम्मेदवारी

२ हफ्ता अघि
६

निर्वाचन अगावै नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार निर्विरोध निर्वाचित

३ हफ्ता अघि
७

उप-मेयर पूर्व-माओवादीलाई दिँदा ललितपुर एमालेमा खैलाबैला, असन्तुष्टीको संख्या बढ्दो

३ हफ्ता अघि
८

नेकपा एसका अध्यक्ष नेपालको महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभा

१ हफ्ता अघि
९

महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

१ हफ्ता अघि
१०

सुनको मूल्यमा निरन्तर गिरावट, यस्तो छ आजको भाउ

२ हफ्ता अघि
११

पल शाहविरुद्धको मुद्दामा ट्विस्ट : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

४ हफ्ता अघि
१२

६२ लाख बराबरको मालसामानसहित ट्रक नियन्त्रण

४ हफ्ता अघि

सुन्दर सम्पदालाई कुरुप बनाउने उपाय कसले निरन्तर दिइरहन्छ मेयर शाक्यलाई !

सौगात मिश्र प्रकाशित मिति: २०७८ चैत्र २, बुधबार (२ महिना अघि)

  • २५० पटक पढिएको
  • काठमाडौँ – २०७२ मा गएको महाभुकम्पका कारण ध्वस्त बनेको बसन्तपुर दरवार क्षेत्रको पुर्ननिर्माण कार्यमा काठमाडौँ महानगरको चरम लापर्वाही देखिएको छ ।

    पुरातात्विक महत्व बोकेको बसन्तपुर डबलीमा काठमाडौँ महानगरले आधुनिक कंक्रिटको प्रयोग गर्दै भौतिक संरचना निर्माण गरेको छ । महानगरले संरक्षित स्मारक क्षेत्रभित्र रहेको बसन्तपुर दरवार परिसरको बसन्तपुर डबलीको खुला क्षेत्रमा ३५ फिट अग्ला आठ वटा स्तम्भ बनाई रहेको छ ।

    काठमाडौँका विश्व सम्पदा क्षेत्रमा मापदण्डविपरित संरचना निर्माण भइरहेको भन्दै युनेस्कोले खतरा सूचीमा राख्ने चेतावनी दिइरहेको बेला महानगरको यस्तो कार्य माथि ब्यापक विरोध भइरहेको छ ।

    पुरातत्व विभागले सम्पदा स्थलको संरक्षण र व्यववस्थापनविपरित निर्माण नगर्नू भनेर सचेत गराउँदा गराउँदै पनि महानगरले अटेर गरेर निर्माण कार्य बढाइरहेको छ । विभागले निर्माण कार्य स्थगित गर्नू भन्दै महानगरलाई पत्र पनि काटिसकेको छ । सम्पदा संरक्षणकर्मीहरुले पनि तुरुन्त निर्माण कार्य रोक्न अनुरोध गर्ने गरेका छन् ।

    महानगरकी उप मेयर हरीप्रभा खड्गीले आफूलाई जानकारी बेगर मेयरले एकलौटी रुपमा कंक्रिट निर्माण गरिरहेको आरोप लगाएकी छिन् । उनले यस्ता कंक्रिटका संरचना तत्कालै भत्काउनु पर्ने पनि बताइन् । रानी पोखरीमा सुरुवातमा भएको कंक्रिट निर्माणको कार्य पनि आफ्नै पहलमा रोकेको बताउँदै बसन्तपुरको कंक्रिट स्तम्भ पनि भत्किने उनले बताइन् ।

    विश्व सम्पदा क्षेत्र भित्र यस्ता संरचनाहरु निर्माण गर्न नपाउने नियम रहेको छ । कुनै पनि भौतिक संरचना निर्माण गर्नुपरेमा प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागसँग स्विकृती लिनु पर्ने प्रावधान छ । तर महानगरले विभागलाई जानकारी समेत गराएको छैन ।

    पशुपति क्षेत्रमा बाटो खुलाएर, बौद्धनाथ क्षेत्रमा किला ठोकेर, रानी पोखरी पुर्ननिर्माणमा डोजर चलाएर विवादमा परिसकेका महानगरका मेयर विद्या सुन्दर शाक्य पुनः बसन्तपुर डबलीमा कंक्रिट निर्माण गरेर विवादमा तानिएका छन् । आखिर यस्ता ऐतिहासिक महत्व बोकेका सुन्दर सम्पदालाई कुरुप बनाउने उपाय कसले निरन्तर दिइरहन्छ मेयर शाक्यलाई ?

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    हरप्रहर

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

  • त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    हरप्रहर

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

  • स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप
    हरप्रहर

    स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप

  • निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’
    हरप्रहर

    निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

  • ताजा खबर
  • १

    काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
    १८ घण्टा अघि

  • २

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    २१ घण्टा अघि

  • ३

    विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
    २१ घण्टा अघि

  • ४

    काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि
    १ दिन अघि

  • ५

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution