कास्की – गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजिव गुरुङ)ले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् ।
मन्त्री गुरुङले मंगलबार (हिजो) शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । जानकारी अनुसार फाइल लिएर कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारीसमेत रहेका ओझालाई मन्त्री गुरुङले हातपात गरेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३