नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले शुक्रबार एक सूचना जारी गरी ४ हजार सैन्य पदमा दरखास्त आव्हान गरेको हो ।
देशभरका २० व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ । आजदेखि आगामी २३ असोजसम्म दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर ३० अजोजसम्म पनि आवेदन दिन सकिनेछ ।
सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रूपमा असक्त र मृत्युभएका नेपाली सैनिकका सन्तती, खुला र समावेसीतर्फ गरी विभिन्न पदमा ४ हजारका लागि दरबन्दी खुलाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३