Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन ९, मंगलबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

१६ घण्टा अघि
२

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

१८ घण्टा अघि
३

आज सुनचाँदीको मूल्य स्थिर

२0 घण्टा अघि
४

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२0 घण्टा अघि
५

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

२ दिन अघि
६

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

३ दिन अघि
७

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

४ दिन अघि
८

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

४ दिन अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

जहा सरुवा त्यही जग्गा जोड्ने टोखा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत अर्याल भ्रष्टाचारी ठहर

५ दिन अघि
११

सूर्यविनायक–रत्नपार्क द्रुत बस सञ्चालन, धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

५ दिन अघि
१२

संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

१ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

३ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

४ हफ्ता अघि
८

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

३ हफ्ता अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

‘मकै पो पो पी’ म्हेंदोमाया गीतबाट रमला पाख्रिन तामांगलाई अवार्ड

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ आश्विन ११, मंगलबार (१२ महिना अघि)

  • ४४७ पटक पढिएको
  • जम्भुलिङ इन्टरनेश्नल अवार्ड २०२२ को अवार्ड कार्यक्रम श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ ।

    उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न बिधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो ।

    सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट विशिष्ट ब्यक्तित्वका साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघसंस्थाको पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

    कार्यक्रममा अवार्ड वितरणसंगै स्रष्टालाई सम्मान गर्दै नेपाली कलाकारिता जगतका बरिष्ठ हांस्य कलाकार उत्तम केसी (चुई चुई पारेर) लाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ भने उत्कृष्ट सामाजसेबिको अवार्ड डा. भिम लाल तामाङले पाएका छन् ।

    जम्भुलिङ ईटरनेस्नल अवार्ड २०२२ को उत्कृष्ट म्हेंदोमाया गीतमा ‘मकै पो पो पी’ टिपिकल म्हेंदोमाया गीतबाट रमला पाख्रिन तामांगले अवार्ड हात परेकी छिन् । उत्कृष्ट पांचमा परेका गीतहरु सिता लामा (धादिङ्ग नाम्सै छामे ङ्ग ), ऋतु वाइबा (म्हेंदोमाया जुहारी फिलिङ्गलिङ्ग ), लक्ष्मी स्याङ्ग्तान (घाया म्रङ् ) र शान्ति माम्बा ( लाहुरे कान्छा ) मध्य बाट रमला पाख्रिन् तामांगले उत्कृष्ट म्हेन्दोमाया गायिकाबाट अवार्ड जितेकि हुन्। पश्चिमेली तामाङ्ग समुदायमा अत्याधिक मन पराइएको टिपिकल म्हेंदोमाया गीत ‘मकै पो पो प’ स्रोता दर्शकहरुको भोट र जुरिको निर्णयबाट अवार्ड लिन सफल भएको हो । उक्त जम्भुलिङ ईटरनेस्नल अवार्ड २०२२ कार्यक्रम मा अन्य बिबिध (५०) विधाहरुमा पनि अवार्ड प्रदान गरिएको थियो।

    धादिङ्ग, नुवाकोट र रसुवा जिल्लाका पश्चिमी क्षेत्रमा बसोबास गर्ने तामांग समुदायको चर्चित भाका हो म्हेन्दोमाया । रमला पाख्रिन तामांङ् यसै भाकालाई स्थापित गर्न लामो समय देखि निरन्तर रुपमा लागिरहेकी कलाकार हुन् । सानै देखि गित संगीतमा रुचि राख्ने गायिका हुन् रमला पाख्रिन। पछिल्लो समय तामांग पुस्ताले मौलिक कला, संस्कृति बिर्सदै गएको बेला यस क्षेत्रको सम्रक्षण र सम्बर्दन गर्नका लागि अभियान कै रुपमा लागिपरेकी छिन् । उनि आफ्नो कला र संस्कृति बचाउन कहिले म्हेन्दोमाया, कहिले साइकोले त कहिले अन्य विभिन्न भाका पस्किदै लागि परिरहेकी छिन् ।

    पश्चिमी तामांग समुदायको गीतमा अन्य समुदायको भन्दा फरक इतिहास रहेको उनको जिकिर छ । ‘किनभने हाम्रो गीतमा मानिसको जन्म देखी मृत्यु पश्चात गरिने घेवासम्मको कथा हुने गर्दछ तर अन्य समुदायको गितमार्फत माया पिरतीको कथामा मात्र सिमित रहेको पाइन्छ’, उनले भनिन् । कुनै बेला धादिङ्ग, नुवाकोट र रसुवामा मात्र सिमित रहेको यस भाकालाई विश्वब्यापी रुपमा फैलाउने कलाकारको रुपमा सबै भन्दा अगाडी उनकै नाम आउने गर्दछ । म्हेन्दोमाया र साइकोले भाकामार्फत पश्चिमेली तामांग समुदायको कथाहरु पस्किदै आइरहेकी गायिका रमला पाख्रिन तामांग कलालाइ आफ्नो धर्म मान्छिन् । सस्कृतिले भरिपुर्ण भाकाहरु गाउदा आफुलाई छुट्टै आनन्द मिल्ने उनको भनाइ थियो।

    २०५६ सालमा म्हेंदोमाया युबा समाज नेपाल संस्थाको सहयोगमा “म्हेंदोमाया” गितिसंग्रह सार्बजनिक भएको छ। “डेन्साङ्ग डेन्साङ्ग फ्याफुल्ला ” गीतको शब्द बिगेंद्र सिङ्ग वाइबा र संगीत संयोजन हेम वाइबाको रहेको छ। म्हेंदोमाया गीतमार्फत पहिलो पल्ट गित गाउने म्हेंदोमाया महिला गायिकाको रुपमा चिनिएपछी म्हेंदोमाया गीत संगीत मार्फत आफ्नो कला-संस्कृतिलाई सम्रक्षण र प्रबर्दन गर्दै आइरहेकी रमला पाख्रिन तामांगले अहिले सम्म आफ्नो एकल गीति संग्रह “म्हेंदोई माया”, “नाम्सै माया”, “साइकोले”, सहित अरुका गीति संग्रहहरुमा समेत गरि करिब ५ सय भन्दा बढी गीतहरुमा आफ्नो स्वर दिई सकेकी छिन् । यसर्थ म्हेंदोमाया गित संगीतलाई विश्वब्यापी रुपमा चिनाउने क्रममा देश तथा विदेशमा रहेका नेपालीहरुलाई म्हेंदोमाया मार्फत आफ्नो कला र संस्कृतिको बारेमा बुझाउन अझै सजिलो भएको मान्ने उनले म्हेंदोमाया गाएर नै विश्वका मुलुकहरु दुवै, कतार, कुबेत, कोरिया, भारत, भुटानलगायत अन्य मुलुकहरु समेत पुगेकी उनि नेपालका तामांग बस्तिहरु रहेका धेरै ठाउमाहरुमा समेत म्हेंदोमाया र पश्चिमेली गीत गाएर नै घुमेकी छिन्।

    पश्चिमेली तामाङ्ग समुदायमा अत्यन्तै प्रख्यात रहेकी गायिका रमला पाख्रिन तामांगले गीत-संगीतमार्फत थुप्रै अवार्डहरु प्राप्त गर्नुका साथै आफ्नो जातिय कला, संस्कृति र भेषभुसा लगायतका प्रतियोगितात्मक कार्यक्रमहरुमा निर्णायकको भूमिकामा रहेर पनि काम गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • मुन्द्रेको कमेडी क्लव अपेक्षाअनुसार किन दर्शकले रुचाएनन् ? जितु नेपालको जवाफ
    हरप्रहर

    मुन्द्रेको कमेडी क्लव अपेक्षाअनुसार किन दर्शकले रुचाएनन् ? जितु नेपालको जवाफ

  • सौरभ ज्योतीको गीत ‘छ- जी’ सार्वजनिक
    हरप्रहर

    सौरभ ज्योतीको गीत ‘छ- जी’ सार्वजनिक

  • एराेन महर्जनको ‘सुस्तरी ’ सार्वजनिक (भिडियो सहित)
    हरप्रहर

    एराेन महर्जनको ‘सुस्तरी ’ सार्वजनिक (भिडियो सहित)

  • महानगरले ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो: करिश्मा
    हरप्रहर

    महानगरले ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो: करिश्मा

  • ताजा खबर
  • १

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    १६ घण्टा अघि

  • २

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    १८ घण्टा अघि

  • ३

    आज सुनचाँदीको मूल्य स्थिर
    २0 घण्टा अघि

  • ४

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    २0 घण्टा अघि

  • ५

    राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution