Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० मंसिर २५, सोमबार

    ट्रेन्डीङ्ग

  • जाजरकोट भूकम्प
  • इजरायल आक्रमण
  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

घट्यो सुनचाँदीको मूल्य

१ दिन अघि
२

केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड

४ दिन अघि
३

सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’

५ दिन अघि
४

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
५

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
६

मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सयले घट्यो

६ दिन अघि
७

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

६ दिन अघि
८

विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

१ हफ्ता अघि
९

अन्तर–कोरियाली अन्तरिक्ष हतियारको दौड : दक्षिण कोरियाले पनि गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

१ हफ्ता अघि
१०

बैकिङ्ग क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गर्भनर अधिकारी

१ हफ्ता अघि
११

घट्यो डिजेल–पेट्रोलको मूल्य

१ हफ्ता अघि
१२

स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् महिला श्रमिक

१ हफ्ता अघि

धेरै पढिएका

१

लकडाउनले धकेलिएको राजोपाध्याय समाजको गायन प्रतियोगीता तीन वर्ष पछि सम्पन्न

२ हफ्ता अघि
२

बुढानीलकण्ठ मन्दिरमा विशेष ‘हरिबोधनी एकादशी’ मेला पर्व सन्चालन हुने

२ हफ्ता अघि
३

३० हजार घूससहित प्रहरी नायब निरीक्षक पक्राउ

१ हफ्ता अघि
४

शौचालय प्रयोगकर्ताहरुसँग अन्तरक्रिया गरि विश्व शौचालय दिवस मनाईयो

३ हफ्ता अघि
५

अचम्म तर सत्यः किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

१ हफ्ता अघि
६

भारतलाई घरेलु मैदानमा हराउदै अष्ट्रेलियाले जित्यो छैठौ पटक विश्वकपको उपाधि

३ हफ्ता अघि
७

नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त

२ हफ्ता अघि
८

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
९

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै

३ हफ्ता अघि
१०

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य

१ हफ्ता अघि
११

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

२ हफ्ता अघि
१२

मन्त्रिपरिषद् बैठक निर्णय : टिकटक बन्द देखि सांसद विकास कोषको रकम भूकम्प पीडितलाई

४ हफ्ता अघि

‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ मंसिर १७, शनिबार (१ साल अघि)

  • ४२१ पटक पढिएको
  • विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत डा. घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् ।

    नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुगेका चापागाईँ अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत छन् ।

    त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेण्ट (मेडिकल सुपरिटेण्डेण्ट) का रुपमा कार्यरत चापागाईँको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन् ।

    आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये तीन जना हाराहारी नेपाली हुने गरेको उनले बताए । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन् ।

    उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उनले भने, “कोही कडा खालको मानसिक रोग लिएर आउँछन् ।” त्यहाँको वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेको उनको भनाइ छ । उनले भने, “आफ्ना छोराछोरीलाई विदेश पठाउनु अघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।”

    १२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उनले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अष्ट्रेलिया पठाउन अनुरोध गरे ।

    आफूको मा उपचारका लागि आउने एक तिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा. चापागाईँ बताउछन् ।

    उनले भने, “अभिभावकले बुझ्नु पर्यो, कलेजको शुल्क पनि तिर्नुपर्यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुपर्यो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।”

    कतिपय अभिभावकले आफ्ना छोरा-छोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उनले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताए ।

    नेपालमा हुँदा परिवारको रेखदेखबाट समेत नसुध्रिएका बाहिर एक्लो जीवनमा सुध्रिन सम्भव नहुने भएकाले यस्तो गल्ती नगर्न उनले सुझाव दिए । उनीहरूमा निन्द्रा नलाग्ने समस्या बढेसँगै मदिरा र लागुऔषध प्रयोग गर्दा थप जटिलता देखिने गरेको उनि बताउछन् । कतिपय पहिलेदेखि नै अष्ट्रेलिया रहेकामा पनि समस्या आउने गरेको उनले जानकारी दिए ।

    छोराछोरी हुर्किएर परिवार छोडेर काममा लागेपछि बाबुआमामा एक्लोपनासँगै दिक्क लाग्नेजस्ता समस्या लिएर आउने गरेको उनि बताउछन् । मनोरोगीमध्ये एक प्रतिशत कडाखालको समस्या लिएर आउने गरेको उनको भनाइ छ ।

    पढ्न जाने विद्यार्थीले आफ्नो कलेजका बारेमा राम्ररी बुझेर पूर्वतयारीका साथ जानुपर्ने उनको सुझाव छ ।

    यसरी समस्या देखिनेमा धेरै महिला हुने गरेका छन् । आत्महत्या गर्ने पुरुष बढी हुने भए पनि आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेको उनले जानकारी दिए ।

    अष्ट्रेलियाको सिड्नीको एउटा अस्पतालको अवस्थालाई चित्रण गर्दै उनले सिङ्गो देश र अन्य यस्तै देशमा यही खालका समस्या हुने भएकाले उच्च सावधानी अपनाउन र बुझेर मात्रै आफ्ना सन्तानलाई विदेश पठाउन सुझाव दिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड
    हरप्रहर

    केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड

  • सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’
    हरप्रहर

    सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’

  • उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
    हरप्रहर

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

  • विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी
    हरप्रहर

    विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

  • ताजा खबर
  • १

    घट्यो सुनचाँदीको मूल्य
    १ दिन अघि

  • २

    केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड
    ४ दिन अघि

  • ३

    सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’
    ५ दिन अघि

  • ४

    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?
    ५ दिन अघि

  • ५

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
    ५ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution