Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ चैत्र ६, सोमबार

    ट्रेन्डीङ्ग

  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
  • राष्ट्रपति निर्वाचन
  • आत्मदाह
  • यति एयरलाइन्स दुर्घटना
  • राहदानी
  • प्रधानमन्त्री प्रचण्ड
  • एमडिएमएस
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन

८ घण्टा अघि
२

स्थगन भएका क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

१८ घण्टा अघि
३

चौध वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन आज

१ दिन अघि
४

विश्वकप सकियो, कतारले वाचा विर्सियो

२ दिन अघि
५

गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको अध्यक्ष नेपालको जिकिर

२ दिन अघि
६

जीवित देवी कुमारीको दर्शन गर्दै राष्ट्रपति पौडेलले कुमारी घरमै चिया पिए

२ दिन अघि
७

साँठगाँठे सिस्टम भयो, के हिसाब गर्नु: केपी ओली

३ दिन अघि
८

निधि भन्छन् प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री

४ दिन अघि
९

मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

५ दिन अघि
१०

६१ करोड २१ बिगो कायम गरिएको मुद्धामा ११ जना भष्ट्राचारी ठहरिए

५ दिन अघि
११

विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्दैछौँः प्रधानमन्त्री

६ दिन अघि
१२

ताम्रकार समाजमा सामुहिक बार्हा (गुफा)

६ दिन अघि

धेरै पढिएका

१

उदाय् सः एफ एम कार्यक्रम सातौं वर्षमा प्रवेश

३ हफ्ता अघि
२

पत्रकारका विभिन्न संघ-संस्था र महासंघद्वारा खप्तडटिभीका प्रधानसम्पादक कुटपिटको भत्र्सना

१ महिना अघि
३

नेपाल भाषा कमेडी म्युजिक भिडियो ‘ वा ग्वारा मै वा ’ सार्वजनिक ( भिडियो सहित )

२ हफ्ता अघि
४

आज यी क्षेत्रमा सवारी चलाउन पाइने छैन

१ महिना अघि
५

रास्वपाले गर्यो प्रदेश समिति गठन, समिति गठनसँगै जम्मेवारीसमेत तोकियो

२ हफ्ता अघि
६

प्रचण्डले मन्त्रीहरु बर्खास्त गर्ने संकेत पाएपछि बर्खास्त नगर्दै मन्त्री फिर्ता बोलाउने राप्रपाको तयारी

३ हफ्ता अघि
७

काठमाडौं महानगरका मेयर शाह पुगे महेश बस्नेतलाई भेट्न बस्नेत निवास

१ हफ्ता अघि
८

वसन्तपुरमा चीर ठडिएसंगै सुरु भयो देशभर होली

३ हफ्ता अघि
९

राष्ट्रपतिका लागि पाँचजनाले भरेका थिए फारम, तीनजनाले प्रस्तावक र समर्थक नै पाएनन्

३ हफ्ता अघि
१०

फोनिज यूके पत्रकारिता पुरस्कार बाट रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठ सम्मानित

३ हफ्ता अघि
११

रामचन्द्र पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रधानमन्त्री प्रचण्ड

२ हफ्ता अघि
१२

पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन : गगन थापा

२ हफ्ता अघि

६१ करोड २१ बिगो कायम गरिएको मुद्धामा ११ जना भष्ट्राचारी ठहरिए

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ चैत्र १, बुधबार (५ दिन अघि)

  • ६८ पटक पढिएको
  • विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ । सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो । अदालतले अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको छ ।

    अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मङ्गलबार कसुर ठहर गरेको हो । कसुरदारहरूको सजाय निर्धारण चैत ८ गते हुने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

    राजस्व हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरकफरक दुई मुद्दा दायर गरेको थियो । दुवै मुद्दामा १३ प्रतिवादी भए पनि दुई जनालाई दुवै आरोपपत्रमा विपक्षी बनाइएको थियो । उपसचिव विष्णुप्रसाद पौडेल र लेखापाल सुरेश अधिकारीलाई दुवै मुद्दामा विपक्षी बनाइएको थियो ।

    दुई मुद्दामा ७० करोड रुपियाँभन्दा बढी बिगो दाबी गरिएको छ । आयोगले पहिलो मुद्दा २०७४ असार ४ गते दायर गरेको थियो । आर्थिक वर्ष २०७१र७२ देखि २०७३र७४ सम्मको राजस्व हिनामिना गरेको आरोपमा पहिलो मुद्दा दायर भएको थियो । उक्त मुद्दामा कुल ६१ करोड २१ लाख २८ हजार ५५५ रुपियाँ बिगो कायम गरिएको छ ।

    मुद्दामा अख्तियारले उपसचिव रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख ३२ हजार २०२, उपसचिव विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख ५७ हजार ३५४, उपसचिव नयराज नेपालसँग २५ करोड १३ लाख ३८ हजार ९९९ रुपियाँ बिगो दाबी गरेको छ ।

    यस्तै लेखा अधिकृत कुमारबहादुर कट्वालसँग दुई करोड १४ लाख ७८ हजार ६२३, लेखा अधिकृत टीकाराम अधिकारीसँग ५७ करोड २५ लाख २७ हजार ५७६ रुपियाँ बिगो दाबी गरेको छ । लेखापाल सुरेश अधिकारीसँग ६१ करोड २१ लाख २८ हजार ५५५ रुपियाँ, लेखापाल देवराज नेपालसँग ४५ करोड ६१ लाख ९९ हजार ७४८, लेखापाल रुद्रप्रसाद दाहालसँग २१ करोड ६३ लाख ४७ हजार ४५३ रुपियाँ बिगो अख्तियारले दाबी गरेको छ ।

    यस्तै अख्तियारले दोस्रो मुद्दा २०७४ मङ्सिर १२ गते दायर गरेको थियो । दुई आर्थिक वर्षको राजस्व कम दाखिला गरी हिनामिना गरेको आरोप पछिल्लो अभियोगपत्रमा थियो । कुल आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ राजस्व हिनामिना भएको अख्तियारको ठहर थियो । मुद्दामा अख्तियारले उपसचिव होमनाथ भट्टराईसँग १४ लाख पाँच हजार ८७३ रुपियाँ बिगो दाबी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • स्थगन भएका क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन
    हरप्रहर

    स्थगन भएका क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

  • चौध वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन आज
    हरप्रहर

    चौध वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन आज

  • गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको अध्यक्ष नेपालको जिकिर
    हरप्रहर

    गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको अध्यक्ष नेपालको जिकिर

  • जीवित देवी कुमारीको दर्शन गर्दै राष्ट्रपति पौडेलले कुमारी घरमै चिया पिए
    हरप्रहर

    जीवित देवी कुमारीको दर्शन गर्दै राष्ट्रपति पौडेलले कुमारी घरमै चिया पिए

  • ताजा खबर
  • १

    घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन
    ८ घण्टा अघि

  • २

    स्थगन भएका क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन
    १८ घण्टा अघि

  • ३

    चौध वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन आज
    १ दिन अघि

  • ४

    विश्वकप सकियो, कतारले वाचा विर्सियो
    २ दिन अघि

  • ५

    गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको अध्यक्ष नेपालको जिकिर
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution