Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ ७, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ दिन अघि
२

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

४ दिन अघि
३

सुनचाँदीको मूल्य घट्यो

४ दिन अघि
४

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

६ दिन अघि
५

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
६

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
७

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
८

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
९

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

४ हफ्ता अघि
१०

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

४ हफ्ता अघि
११

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

४ हफ्ता अघि
१२

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

४ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

४ हफ्ता अघि
४

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ दिन अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

४ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
८

सुनचाँदीको मूल्य घट्यो

४ दिन अघि
९

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
१०

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

६ दिन अघि
११

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

४ दिन अघि

मन्त्री नभए पनि मन्त्रीसरहकाे काम गर्न तत्पर छु : पूर्व मन्त्री माेहनबहादुर बस्नेत

हरप्रहर डेस्क सिन्धुपाल्चोक प्रकाशित मिति: २०८० चैत्र २७, मंगलबार (१ साल अघि)

  • ३३२ पटक पढिएको
  • पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले आफू मन्त्री नभएकाे अवस्थापनि मन्त्री भएसहरकाे काम गर्न तत्पर रहेकाे बताएका छन् ।

    सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३, धुस्कुन महेन्द्रप्रताप माध्यमिक विद्यालयकाे ६४ओैं स्थापना दिवस, अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा मन्तव्य राख्दै बस्नेतले सरकारमा जाे भएपनि, आफ्नो पार्टी सरकारमा भएपनि, नभएपनि सिन्धुपाल्चोककाे हरेक क्षेत्रकाे विकासका लागि क्रियाशील भएर लागि पर्ने बताएका हुन् ।

    “शिक्षाको क्षेत्रमा मैले सकेको वेलादेखि पढाउने मात्रै हैन, काठमाडौंका विद्यालय, कलेजहरुमा अध्ययनका लागि जेहेन्दार र गरिव विद्यार्थीलाई निरन्तर ३२ वर्षसम्म काम गरेकाे छु । उधाराे खाएर बसेर पढ्नु र पढाउनु पर्थ्याे, जनताका छाेराछाेरीलाई पढाए बाठा हुन्छन् भनेर पढ्न बञ्चित गर्ने राणा शासनकालमा त काम गर्ने व्यक्ति हुँ, अहिले त सकेजति गर्छु ।” उनले भने ।

    उनले गफै दिएका भरमा विद्यालयका मञ्चमा भाषण गर्नेलाई अवसर दिनु उचित हैन भन्दै काम गर्नेलाई प्राेत्साहन गर्नुपर्छ भन्ने धारणा राखे ।

    “मैले मन्त्रालयकाे जिम्मेवारी सम्हालेकाे वेला याे पालिका मात्रै ५ वटा स्वास्थ्य चाैकी भवन निर्माणका लागि पैसाकाे व्यवस्थापन गरिदिएको छु । स्वास्थ्य मन्त्री हुँदा एउटा माक्स र सिटामाेल बाँड्न नसक्नेहरुसंग मलाई तुलना गर्न मिल्दैन।” पूर्वमन्त्री बस्नेतले भने ।

    उनले मन्त्री नभएपनि मन्त्री भएसहरकाे काम गर्न तत्पर छु भन्ने प्रतिवद्धता जाहेर गरे । विकासका सारा आयाेजनामा कुनै राजनीतिक कार्यकर्ताले दु:ख दिएभने भन्नुस् भन्दै जाे काेहीले पनि जनताकाे विकासकाे पैसा ठगेर खान पाइँदैन भन्नेमा ध्यानाकर्षण गराए । विद्यालयमा गुणस्तरीय शिक्षा दिन लाग्न प्रेरित गर्नुहुँदै उनले याे विद्यालयकाे वृत्ति विकासका लागि जीवनभर लाग्छु भन्ने प्रतिवद्धता व्यक्त गरे ।

    “त्रिपुरासुन्दरी, बाह्रबिसे र भाेटेकाेशीका १२ कक्षासम्म नि:शुल्क शिक्षा लागू भएको छ, संविधानकाे धारा ३५ मा शिक्षा र स्वास्थ्य नि:शुल्क भनिएको छ, तपाईंहरुकाे आशिर्वाद पाएकाे छु, देशैभर लागू गराएरै छाेड्छाैं । काम नगर्ने र गफ लगाउनेलाई नबाेलाउनुस्, मिठा कुरा गरेर पछि लगाउनेकाे काम छैन । सबै भन्दा ठूलाे भनेकाे राजनीति हाे, यसैलाई गलत मान्छेहरुले बिकृतिका थलाे बनाइरहेका छन्, अब हामीले सुधार्नुपर्छ ।” उनले भने ।

    बागमती प्रदेशका पूर्व बन तथा वातावरण मन्त्री मसिना खड्काले विद्यार्थीहरुलाई सकरात्मक कुराहरु सिकाउँदै प्राेत्साहित गरेर सिक्ने वातावरण तयार गर्न आग्रह गरिन् ।

    त्रिपुसुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले पालिकाको माताहतमा रहेको यस विद्यालयलाई आवश्यक पर्ने जनसक्ति, भौतिक पूर्वाधार शिक्षण सामाग्रीहरु उपलब्ध गरायर स्थानिय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा हर तरहरले सहयोग , समन्वय र सहकार्य गर्ने बताइन् । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले सामुदायिक विद्यालयमा आकर्षक जगाउने गरी सिकाई प्रक्रियालाई सुधार गर्दै समय सापेक्षी दक्ष जनशक्ति उत्पादन गर्न कक्षा काेठालाई प्रभावकारी बनाउन आग्रह गरिन् ।

    विद्यालयका प्रधानाध्यापक सुरज भट्टराईले हाल १९ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेकाे यस विद्यालयमा बाल विकास देखि १२ कक्षासम्म दुई सय ६३ जना विद्यार्थीहरु अध्ययनरत रहेकाे पनि जानकारी गराइन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक
    हरप्रहर

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

  • कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    हरप्रहर

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • ताजा खबर
  • १

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक
    १ दिन अघि

  • २

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    ४ दिन अघि

  • ३

    सुनचाँदीको मूल्य घट्यो
    ४ दिन अघि

  • ४

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    ६ दिन अघि

  • ५

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution