काठमाडौं । नेपाल कम्युनिस्ट पाटि एमाले तारकेश्वर नगर कमिटीको दोस्रो अधिवेशन शनिबार उदघाटन हुने भएको छ।
नेकपा एमाले तारकेश्वर नगर कमिटीका सचिव राजु तिमिल्सिनाले दिएको जानकारी अनुसार एमाले उपमहासचिव बिष्णु रिमालले उदघाटन गर्ने र तारकेश्वरको ११ वटै वडा बाट झाकि जुलुस सहित नेपालटारको कान्तिपुर ए बि पाटिप्यालेस आउने कार्यक्रम रहेको र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७