राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर तारकेश्वर कमिटीले वृहत पदयात्रा तथा योग ध्यान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
शनिवार विहान ६ बजे काभ्रेस्थली पिपलबोटबाट सुरु हुने पदयात्रा कार्यक्रम झण्डापार्क सम्मको हुने आयोजकले जानकारी दिए । त्यस लगत्तै १ घण्टासम्म योग ध्यान कार्यक्रम झण्डापार्कमा संचालन गरिने पनि आयोजकले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७