पत्रपत्रिका हरप्रहर
नेपाली कांग्रेसको प्रस्ताव – ‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

नेपाली कांग्रेसको प्रस्ताव – ‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ । महामारीको समयमा जनताको जीवन जोगाउने कर्तव्य...
गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौं - दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्र...
‘दाहालले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

‘दाहालले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरूलाई बोला...
सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकै पटक सार्वजनिक गर्ने

सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकै पटक सार्वजनिक गर्ने

काठमाडौं - नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । दुवै देशले एकै पट...
सम्पत्ति विवरण नबुुझाउनेमा पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा

सम्पत्ति विवरण नबुुझाउनेमा पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा

काठमाडौं - हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानुनी व्यवस्था भए पनि सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा देखिएका छन् । भ्रष्...
नेकपाका नेताले साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताए

नेकपाका नेताले साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताए

काठमाडौं - मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अ...
विश्वमा भोकमरी हुने ११ देशमध्य नेपाल ७३ औं स्थानमा

विश्वमा भोकमरी हुने ११ देशमध्य नेपाल ७३ औं स्थानमा

काठमाडौं -  विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो । सरका...
चितवनमा गम्भिर सङ्क्रमितको संख्या बढ्यो,आईसीयू बेड पाउन मुस्किल

चितवनमा गम्भिर सङ्क्रमितको संख्या बढ्यो,आईसीयू बेड पाउन मुस्किल

चितवन, ३० असोज। गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धि भएपछि भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेकको छ । कोभिड १९ कोरोनाका विरामी राखेर उपचार गराउदै आएका तीन वटा ठूला अस्पतालम...
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक...
पूरै सिटमा यात्रु राख्दा पुरानै भाडादर

पूरै सिटमा यात्रु राख्दा पुरानै भाडादर

काठमाडौं - लामो तथा मध्यम दूरीका सवारी यति बेला सिट संख्याको आधामा मात्र यात्रु राखेर चलिरहेका छन् । सरकारले कोभिड–१९ संक्रमण बढ्न थालेसँगै गरेको लकडाउनका कारण ६ महिना बन्द रहेका लामा दूरीका सवारी असो...