साहित्य साहित्य – हरप्रहर
कबिता – छुटेछ साथ

कबिता – छुटेछ साथ

जिन्दगी को यात्रामा संगै हिँडदै गर्दा कता छुटेछ साथी फर्कि हेर्दा पाए सुनसान र सन्नाटा झस्के तर्से हेरे यता-उता बोलाए चिच्याएर फुटाइ घोक्रा चारैतिर खोजे रोई कराई भेट्ने आसमा गएको रहेछ छोडी बि...
शितल छहारी – कबिता

शितल छहारी – कबिता

      शितल छहारी पिपल रूखले झैं दिन्छ शितल छहारी नारी दया-माया र स्नेहको प्रती मूर्ति तिमी दबाई ईच्छा आकंक्षा आफ्नो मनभरी रमाउँछिन् परिवार कै हेरि सन्तोष र खुशी बस्छिन् सम्हाली घर बिहानी...
नारी दिवसबारे – कविता !

नारी दिवसबारे – कविता !

छानामाथि बिशाल आकाश त हुन्थ्यो तर आकाश छानाले छेकिन्थ्यो झ्यालबाहिर खुल्ला हरियाली र चउर त देखिन्थ्यो तर झ्यालमा बाक्लो पर्दा हुन्थ्यो भित्रबाहिर गर्न ढोका त हुन्थ्यो तर ढोकामा हरदम बडेमानको आग्ल...
हाहाकार ! हाहाकार !

हाहाकार ! हाहाकार !

अत्याचारको सीमा नाध्यो पृथ्वीमा म उपर भन्दै गुहार्न थाली ब्रम्हासित गंगा मैया परापूर्वकालदेखि स्वच्छ सुन्दर भएर बगिरहेको म आज कलियुगमा आइपुग्दा भएँ म कलंकित, दुर्गन्धमय खण्डित र कुरुप । त्यस्त...
चिया खर्च

चिया खर्च

बाटाेमा चिया बेच्दै गरेकाे दाईले कालाे चियाकाे दश र सेताे चियाकाे पन्ध्र भन्नु हुन्थ्याे । समयकाे महङगाईसँगै चियामा दाईले पांच / पांच रुपैया बढाईदिनु भयाे, अहिले भन्नु हुन्छ कालोकाे १५ सेताेकाे २०। म...
कथा : च्यातिएको पत्र

कथा : च्यातिएको पत्र

'प्रिय तिर्खा म तँलाई प्रेम गर्छु।' भोकले मनैमनमा यौटा प्रेमपत्र कोर्‍यो र मुस्कुरायो। ‘आज त जसरी पनि भन्छु म', आत्मविश्वास दह्रो बनायो। भोकले तिर्खासमक्ष राख्‍न नसकेको यौटै मात्र कुरा हो प्रेम प्रस्...
कथा : नभित्रिएकी दुलही

कथा : नभित्रिएकी दुलही

यात्रा कोरिया सम्मको छ । सात घण्टा लामो जहाजको यात्रा गर्नु छ । आफ्नो जन्मभुमी छोडेर बिदेशिनुको पिडा मनभरी छ । कसैलाई सुनाउ चिनेका कोही छैनन जो देखिन्छन सबै पिडामा देखिन्छन । जहाज बिस्तारै गूड्न स...
नाताहरुको भिडमा गाँसिएको यौटा फरक – ‘नाता’ !

नाताहरुको भिडमा गाँसिएको यौटा फरक – ‘नाता’ !

बिबिएस दोश्रो वर्षको परिक्षा चलिरहेकै थियो । मेरो पहिले देखिकै बानी हो, परिक्षा समयभर मोबाइल स्विचअफ गर्ने र बाहिरी ब्यक्तिको सम्पर्कबाट टाढा रहने । घरमा हप्ताको एक पटक फोन पनि प्राय गर्दिन । बरु घरबा...
झेली – एक वियोगान्त प्रेम कथा

झेली – एक वियोगान्त प्रेम कथा

क्यापुचिनो र चुरोटको सर्कोसँगै म उसैलाई पर्खिरहेको थिए, सायद कफि लन्जमा रहेको मेरो समानान्तर कुर्चीले पनि । अष्ट्रेलिया बसाइ बिट मारेको करिब आधि दशकपश्च्यात उसँग भेट हुदै थियो । “म आइसके, नजिकै छु, ज...