काठमाडौँ – कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा आज परेको इन्द्र जात्रा मनाउनेको भिड पनि उल्लेख्य नै रहयो ।
कोरोना संक्रमितको संख्या उच्च दरमा बढेका कारण काठमाडौँ उपत्यकामा दुई साता देखि निषेधाज्ञा जारी भएको छ । सरकारले पनि जात्रा पर्वको बहानामा भिड नगर्न बारम्बार अनुरोध गरिरहेको छ ।
सरकारको आग्रह र कोरोना संक्रमणको वेवास्ता गर्दै केही मानिस पुजा अर्चना तथा जात्रा मनाइरहेका भेटिए । यद्यपी यो संख्या विगतको जात्राहरुमा देखिने भन्दा न्यून हो ।
कोरोनाको जोखिम थाति राखेर इन्द्र जात्रा मनाउनेको भिड
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३