काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
हिजोमात्रै मन्त्रिपरिषद पूनर्गठन गरेका प्रधानमन्त्री ओलीले आज ५ बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका हुन् । विष्णु पौडेल, लिलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठलाई हिजोमात्रै क्रमशः अर्थ, महिला बालबालिका र सहरी विकास मन्त्री नियुक्त गरिएको हो । त्यस्तै, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७