काठमाडौं – नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज पदभार ग्रहण गरेका छन् । उनले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता विश्वास दिलाएका छन् ।
मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने पनि सुनाए ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने स्पष्ट पारेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७