काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए । अहिले स्वास्थ्य अवस्थामा सुधार भएपछि नेता खनाल आज (शुक्रबार) डिस्चार्ज भएका छन् । खनाल बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७