काठमाडौँ – पुष्पलाल स्मृति केन्द्र कामपा १८ वडाले नवनियुक्त शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई एक कार्यक्रमका बीच बधाइ ज्ञापन गरेको छ ।
पुष्पलाल स्मृति पार्कमा केन्द्रका सदस्यहरुले खादा ओढाई मन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेका हुन् ।
मन्त्री श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्याल्पर्ण पनि गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा साम्सद बसन्त मानन्धर, पूर्व साम्सद प्रभा बज्राचार्य, तथा वडा १८ का वडाध्यक्ष न्हुछे काजी महर्जनको पनि उपस्थिती रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७