काठमाडौं – काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका १ हजार २ सय ८३ जना, भक्तपुरका १ सय १२ जना र ललितपुरका १ सय ५७ जना छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३