पर्सा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टीका उमेश ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३