काठमाडौँ – कोभिड १९ विरुद्धको सावधानी अप्नाउदै दरबारमार्गमा अवस्थित वृक्ष रेष्ट्रो एण्ड बार, विभिन्न स्वादिष्ट परिकारसहित आक्रामक रुपमा प्रस्तुत भएको छ ।
युरोपका विभिन्न ठाँउमा १५ वर्ष भन्दा बढीको अनुभव भएका व्यक्तिहरुबाट संचालित वृक्ष ‘मल्टि कुजिन रेष्टुरेण्ट’को रुपमा परिचित छ । बिहान ९ बजेदेखि रातको ११ बजेसम्म संचलन हुने वृक्षमा नेपाली, चाइनीज, इन्डियन, युरेपियन, यसियन र अमेरिकन खानाका परिकारहरु पाइने वृक्षका संचालक दिनेश घिमिरेले बताए ।
कोभिड १९ विरुद्धका हरेक सावधानी अप्नाएर आफ्ना ग्राहकलाई सेवा दिइरहेको र होम डेलिभरीसमेतको व्यवस्था रहेको पनि संचालक घिमिरेले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३