काठमाडौँ- प्रचण्ड र माधव नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको सूची बुझाएर पार्टीको आधिकारीता र चुनाव चिन्हमा दाबी गरेको छ ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत , भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायत नेता आयोग पुगेको थिए । कार्यक्रममा सूर्य चिन्ह देखाउँदै योगेश भट्टराईले भने, ‘सूर्य चुनाव चिन्ह हाम्रो हो’ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७