काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले धम्काएका छन् । ओलीको आलोचना गरेको भन्दै रिमालले सामाजिक सञ्जालबाटै धम्काएका हुन् ।
‘सीमामा बस्न’ भन्दै रिमालले ट्वीटरमा मिश्रलाई धम्की दिएका हुन् । यो कदमको सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।
प्रिय @BishnuRimal जी,
देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा "सीमामा बस्नुस्" भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र। https://t.co/ruPxIfixHW— Rabindra Mishra (@RabindraMishra) January 9, 2021
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७