काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नकपा) प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडामा सुरु भएको बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, राजनीतिक विषयलगायतमा छलफल हुने जनाइएको छ ।
निरन्तर आन्दोलन गरिरहेको समुहले बैठकमा समीक्षा गर्ने र थप आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ । नेकपाले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधकुमार नेपाललाई अध्यक्ष बनाइसकेको छ । समुहले प्रधानमन्त्री ओली माथि समेत कारबाही गर्ने जनाइएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३