प्रदेश प्रमुखहरु शेरचन र पाठकलाई पदमुक्त गर्न मन्त्रिपरिषदको सिफारिश

काठमाडौं – मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सिफारिश गरेको एक मन्त्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार