काठमाडौं – राधी विद्युत कम्पनीले हकप्रद शेयर बिक्रि गर्ने भएको छ । चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको आधारमा १४७ प्रतिशत हकप्रद शेयर बिक्रि गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले १ः१ अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्रि गर्ने निर्णय गरेको हो । कम्पनीको हाल चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३