थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ निको

काठमाडौं – पछिल्लो २४ घण्टामा ६०८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार