काठमाडौं उपत्यकामा १,१३१ संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का एक हजार १३१ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना नयाँ संक्रमित थपिएका हुन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार